काठमाडौं ,नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आदिवासी जनजातितर्फ केन्द्रीय सदस्यमा चितवनका अमृत गुरुङ निर्वाचित भएका छन्। जनजाति पुरुषतर्फ १२ पदका लागि भएको प्रतिस्पर्धामा गुरुङले १ हजार ६८९ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।
निर्वाचन समितिका अनुसार जनजाति पुरुषतर्फ सबैभन्दा बढी मत तीर्थ लामाले ४ हजार ४२५ प्राप्त गरेका छन्। त्यसैगरी ई अनुप श्रेष्ठले २ हजार ५५१, डा. प्रेमध्वज लामाले २ हजार ५०५, कर्मा छेरिङ शेर्पाले २ हजार ४०६, टेकप्रसाद गुरुङले २ हजार ९०, भीम श्रीस मगरले २ हजार ४६, रामकृष्ण चित्रकारले १ हजार ९८२, बुद्ध लामाले १ à¤